मुख्य समाचार

नेकपा केन्द्रीय समिति बैठक स-यो

नेकपा केन्द्रीय समिति बैठक स-यो


काठमाडौं । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको हो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।

यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो । 

शेयर गर्नुहोस :

0
Shares