Banner news

सिड्नीमा भ्रमण वर्षको कार्यक्रम रोकिएको होइन : पर्यटनमन्त्री भट्टराई

सिड्नीमा भ्रमण वर्षको कार्यक्रम रोकिएको होइन : पर्यटनमन्त्री भट्टराई

sf7df8f}F, !* dª\l;/M /fhb”t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d’v;Fu 5nkmn sfo{qmd g]kfn e|d0f jif{–@)@) ;kmn kfg{ g]kfnl:yt ljleGg b]zsf /fhb”t tyf j}b]lzs ;fem]bf/ ;+:yfsf k|d’v;Fusf] 5nkmndf ;+:s[lt, ko{6g tyf gful/s p8\8ogdGqL of]u]zs’df/ e§/fO{ . tl:a/, ;f}hGoM dGqL e§/fO{sf] ;ljrfno÷/f;;

झापा । पर्यटन मन्त्री योगेश भट्टराईले अस्टे«लियामा भव्य रुपमा भ्रमण वर्ष २०२० को शुभारम्भ भएको बताएका छन् । उनले त्यहाँको कार्यक्रमलाई लिएर सार्वजनिक भएका समाचारप्रति पत्ति जनाउदैं काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजेको प्रतिक्रिया दिएका छन् ।

सिड्नीको र्यालीमा त्यहाँको प्रहरीले रोक लगाएको समाचार सार्वजनिक भएपछि उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघसंथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो ।

मौन जुलुस मार्फत पर्यटन बर्षको प्रवद्र्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !

शेयर गर्नुहोस :

0
Shares