बैशाख १३, २०८२ शनिबार

नेकपा केन्द्रीय कमिटीले पारित गरेका ११ बुँदे प्रस्ताव के छ ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठकले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधनलगायतका प्रतिवेदन पारित गरेको थियो ।

उपाध्यक्षमा वामदेव गौतमलाई निर्विरोध निर्वाचित गरेको केन्द्रीय कमिटीले झलनाथ खनालको नेतृत्वका एमसीसी सम्झौताका लागि अध्ययन कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]