Banner news

चकमन्न झापा

चकमन्न झापा


बिर्तामोड । झापाको अधिकांश बजार अहिले सुनसान भएको छ । दमक पूर्व काँकरभिट्टाको अवस्था चकमन्न नै छ ।

भित्रि बजारहरुमा सामान्य चहलपहल भइरहेको छ । पूर्वी नाकामा भारतीय नागरिक भारत जानका लागि लर्को लागेका छन् भने नेपाल आउन नेपाली नागरिक पानीट्ङकीमा बसिरहेका छन् । काठमाडौमा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आम नागरिक त्रसित बनेको अवस्था छ । यो विषम परिस्थितिमा घरघरमै बसेर सुरक्षित हुन बाहेक कुनै विकल्प छैन । तस्वीरमा हेरौं सुनसान सडक ।

सुनसान धुलावारी
बन्द चारआली
मुख्यमन्त्री शेरधन राईको आगमन काँकरभिट्टामा
काँकरभिट्टाको पूर्व भाग
सुरुङा बजार ठप्प

शेयर गर्नुहोस :

0
Shares