Banner news

सुरुङाको कोटिहोममा आगलागी

सुरुङाको कोटिहोममा आगलागी


बिर्तामोड । झापाको कनकाई नगरपालिकाको कोटिहोम क्षेत्रमा आगलागी भएको छ । स्थानीयका अनुसार ३ वटा घर जलेका छन् । कोटिहोममा रहेको स्कुल नजिकै १ घण्टा अघिदेखी आगलागी भएको बुझिएको छ । आगो निभाउने प्रयास भइरहेको छ ।

थप अपडेक केहि वेर पछि …

शेयर गर्नुहोस :

0
Shares