Banner news

बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाऊँ : प्रधानमन्त्री

बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाऊँ : प्रधानमन्त्री

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते बिहान ८ बजे रािष्ट्रय गान बजाउन अनुरोध गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको राष्ट्रिय गान बजाउन उहाँले आग्रह गर्नुभएको हो । ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु, प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares