Banner news

आज ११ जनामा कोरोना देखियो : स्वास्थ्य मन्त्रालय

आज ११ जनामा कोरोना देखियो : स्वास्थ्य मन्त्रालय


बिर्तामोड- उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares