Banner news

बैशाख २५ गतेसम्मलाई लकडाउन थप गर्ने सरकारको निर्णय

बैशाख २५ गतेसम्मलाई लकडाउन थप गर्ने सरकारको निर्णय

बिर्तामोड । सरकारले बैशाख २५ गतेसम्मलाई लक्डाउन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक लकडाउन बढाउने निर्णय गरेको हो ।

शेयर गर्नुहोस :

0
Shares