Banner news

आइतबार सार्बजनिक बिदा नहुने

आइतबार सार्बजनिक बिदा नहुने


बिर्तामोड । सरकारले घोषणा गरेको आइतबारको सार्बजनिक बिदा नहुने भएको छ । इद पर्बको अवसरमा बिदा दिइएको थियो ।

आइतबार चन्द्रमा नदेखिने भएकाले सोही बिदा मुस्लिम आयोगको अनुरोधमा सोमबारका लागि दिइएको छ ।

शेयर गर्नुहोस :

54
Shares