रौतहटमा थप २२ जनामा कोरोना पुष्टि
रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार १२ : ५४ बजे