Banner news

झापामा थप १७ जनामा कोरोना पुष्टि

झापामा थप १७ जनामा कोरोना पुष्टि


बिर्तामोड । झापामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । कचनकवल र गौरादहका १७ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । कचनकवलमा १५ र गौरादहमा २ जना कोरोना पुष्टि भएको हो ।

शेयर गर्नुहोस :

0
Shares