Banner news

झापामा थप २५ जनाका कोरोना पुष्टि

झापामा थप २५ जनाका कोरोना पुष्टि


बिर्तामोड । झापामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । आज थप भएका २५ जना कचनकवलकै भएको बुझिएछ ।

शेयर गर्नुहोस :

0
Shares