Banner news

थप १७ जनामा कोरोना देखियो, आजै संक्रमित पुष्टि हुनेको संख्या ७४

थप १७ जनामा कोरोना देखियो, आजै संक्रमित पुष्टि हुनेको संख्या ७४


काठमाडौं । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा यो सँगै २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शेयर गर्नुहोस :

0
Shares