Banner news

थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८

थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८


काठमाडौँ । थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार मकवानपुर निवासी ३७ वषीय पुरुष, बाँक, नैनापुर ०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares