Banner news

थप ६ जनामा कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण


काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares