Banner news

२४ घण्टामा नेपालमा २२६ जनामा कोरोना पुष्टि

२४ घण्टामा नेपालमा २२६ जनामा कोरोना पुष्टि


काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।  संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । 

शेयर गर्नुहोस :

0
Shares