बुद्धशान्ति

बुद्धशान्तिमा पनि कोरोना संक्रमण

बुद्धशान्तिमा पनि कोरोना संक्रमण


बुधबारे । झापाको बुद्धशान्तिमा पनि कोरोना संक्रमित फेला परेको छ । गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

जसमा १ जना बुद्धशान्ति गाउँपालिका, ३ जना ताप्लेजुङ र १ जना पाँचथरका व्यक्ति रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।
यो क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिहरुलाई राखिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares