Banner news

झापाका ८ सहित थप ३१४ जनामा कोरोना संक्रमण

झापाका ८ सहित थप ३१४ जनामा कोरोना संक्रमण


बिर्तामोड । झापासहित देशभर थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्जका ६ जना र हल्दिवारीका २ जनासहित जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares