बिर्तामोड । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । अहिलेसम्म सुरक्षित रहेको इलाममा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शेयर गर्नुहोस :
प्रतिक्रिया