Banner news

एसईई परीक्षा नहुने

एसईई परीक्षा नहुने


काठमाडौँ – यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

शेयर गर्नुहोस :

0
Shares