Banner news

मेचीनगरमा थप १ जनामा संक्रमण पुष्टि , झापामा संक्रमितको संख्या १७६ पुग्यो

मेचीनगरमा थप १ जनामा संक्रमण पुष्टि , झापामा संक्रमितको संख्या १७६ पुग्यो


बिर्तामोड । नेपालमा थप ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मेचीनगरमा १ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या १७६ पुगेको छ ।

यसअघि भद्रपुरमा ४, मेचीनगर २, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २,कचनकवल १२६, कमल १, गौरीगञ्ज १६, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares