Banner news

थप ४२६ जनाका कोभिड १९ पुष्टि, कुल संक्रमितको संख्या ८२७४ पुग्यो

थप ४२६ जनाका कोभिड १९ पुष्टि, कुल संक्रमितको संख्या ८२७४ पुग्यो


बिर्तामोड । नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८२७४ जना पुगेको छ ।

आज झापामा थप १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७४ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१६ जनाको डिस्चार्ज भएको छ । त्समा झापाका १६ जना छन् ।

शेयर गर्नुहोस :

0
Shares