Banner news

झापासहित थप ४७३ जनामा कोरोना पुष्टि

झापासहित थप ४७३ जनामा कोरोना पुष्टि


बिर्तामोड । नेपालमा थप ४७३ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

आज झापामा थप १ जनाका कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २५० पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares