Banner news

झापाका ५ सहित थप २३२ जनामा कोरोना पुष्टि

झापाका ५ सहित थप २३२ जनामा कोरोना पुष्टि


बिर्तामोड । नेपालमा थप २३२ जनामा कोरोना पुष्टि भएको छ। यो सगै कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

त्यसमध्ये आज झापामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या २८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४ सय १५ जना संक्रमितको उपचार पूरा भइसकेको छ । उनिहरु घर फर्किसकेका छन् ।

शेयर गर्नुहोस :

0
Shares