Banner news

अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

sf7df8f}F !$ ;fpg M sd{rf/Lsf] :jfa lnFb} :jf:YosdL{ d”Vo k|zf;lgs s]Gb| l;+xb/af/df a’waf/ sf]/f]gf efO/; k/LIf0fsf nflu sd{rf/Lx?sf] :jfa lnFb} :jf:YosdL{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्षसहित परिवारका सबै सदस्य, स्वकीय सचिवालय तथा सुरक्षाकर्मीको नमूना परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वकीय सचिवसमेत रहनुभएकी गंगा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी दाहालको बाहिरी सुरक्षा घेरामा थिए ।

शेयर गर्नुहोस :

0
Shares