Banner news

पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए


नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ।

आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो।

तयस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।

शेयर गर्नुहोस :

0
Shares