बिर्तामोड । झापाका २१ जनासहित आज देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २८ हजार २ सय ५७ पगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ८२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना उपचारपछि घर फर्किएका छन् ।







प्रतिक्रिया