Banner news

सज्जा बनिन् नेपाल आइडल सिजन थ्रिको विजेता

सज्जा बनिन् नेपाल आइडल सिजन थ्रिको विजेता


बिर्तामोड । नेपाल आइडल सिजन थ्रि को विजेता मोरङकी सज्जा चौलागाई बनेकी छन् । उनले पचास लाख हात पारेकी छन् ।

यो सिजनको फस्ट रनरअप प्रविन भेडवाल भएका छन् भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । उनीहरुले क्रमश ः १० लाख र ५ लाख जितेका छन् । नेपाल आइडलमा सज्जा पहिलो महिला विजेता हुन् ।

शेयर गर्नुहोस :

0
Shares