Banner news

बिर्तामोडमा कोरोना संक्रमित बृद्धाको मृत्यू

बिर्तामोडमा कोरोना संक्रमित बृद्धाको मृत्यू


बिर्तामोड । झापाको विर्तामोड –४ मा एक जना कोरोना संक्रमित बृद्धाको मृत्यू भएको छ । उनको आज विहान साढे ८ बजे विराटनगरस्थित विराट नर्सिङमा मृत्यू भएको हो । ७६ वर्षीया बृद्धाको नोवेल हस्पिटलमा कोभिड–१९ परीक्षण भएको थियो । मुटु सम्बन्धि उपचारका लागि उनलाई नोवेल लगिएको थियो ।

यो सँगै झापामा कोरोनाका कारण मृत्यू हुनेको संख्या १८ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares