मनोरञ्जन

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

sflt{s @% sf7df8f}+ /f;; ld; g]kfnsf k|ltof]uLx? ;fj{hlgs lx8g 6«]h/4f/f cfof]hgf u/]sf] @^ cf}+ ld; g]kfndf ;xefuL k|tLof]uLx? gofF ld; g]kfn cfufdL d+l;/ @) ut] 5gf}6 u/g]5 o; jif{ @) hgf k|ltof]uLx? 5gf}6 ul/Psf] 5 M t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् ।  प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ । 

शेयर गर्नुहोस :

0
Shares