मुख्य समाचार

आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दै

आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दै

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ। एक मन्त्रीले आज बुधबार मन्त्रिपरिषद बैठक बस्ने खबर आएको बताउनुभयो ।

सातामा सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेकोले आज बस्ने तय भएको स्रोतले जनाएको छ । आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्नु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares