Banner news

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव


 प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares