Banner news

कनकाईका मेयरलाई पितृशोक

कनकाईका मेयरलाई पितृशोक


कनकाई । कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेललाई पितृशोक परेको छ । आज साँझ पोखरेलका पिता गणेशबाबु पोखरेललको उपपचारको क्रममा विर्तामोडस्थित विएण्डसीमा निधन भएको हो ।

८७ वर्षीय पोखरेल केहि समययता मुटु सम्बन्धी समस्याबाट ग्रसित थिए । उनको एक सातादेखि उपचार चलिरहेको कुमारमणि पोखरेलले जानकारी दिए । उनका अनुसार बिहीवार विहान कनकार्य माईमा दाहसंस्कार गरिने भएको छ ।

शेयर गर्नुहोस :

0
Shares