Banner news

‘प्रधानमन्त्री ओलीले राजीनामा दिएका छैनन्’

‘प्रधानमन्त्री ओलीले राजीनामा दिएका छैनन्’


विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छैनन् । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरे लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएको प्रचार शुरु गरिएको छ ।

पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएको समाचार शेयर गर्दै आज राजीनामा दिएको प्रचार गरिन थालेको सामाजिक सञ्जालमा व्यापक बनाउन थालिएको छ । ०७३ साउन ९ गते ओलीले पहिलो पटक प्रधानमन्त्री पद्बाट राजीनामा दिएका थिए ।

शेयर गर्नुहोस :

0
Shares