Banner news

आङबुहाङ ओली समुहमा, तनावमा प्रचण्ड समूह

आङबुहाङ ओली समुहमा, तनावमा प्रचण्ड समूह


विराटनगर । प्रदेश–१ को नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले प्रचण्ड-माधव पक्ष छाडेका छन ।

उनले तत्कालीन माओवादीबाट ताप्लेजुङमा निर्वाचित प्रदेशसभा सदस्य पद जितेका थिए । उनी नेकपा केन्द्रीय सदस्यसमेत हुन् । आङबुहाङले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रचण्डसँग नरहेको बताए । आफू पार्टी एकताको पक्षमा रहेको उनको भनाइ छ । उनी पछिल्लो समय ओली पक्षसँग संवादमा थिए । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराउन उनी पनि सक्रिय थिए ।

शेयर गर्नुहोस :

0
Shares