Banner news

प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता

प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटावार्ता सुरू भएको छ ।

उहाँहरूबीच २० मिनेट अघिदेखि नागपोखरीस्थित होटल मारियटमा भेटवार्ता सुरू भएको हो । भेटवार्तामा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भइरहेको बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares