Banner news

देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा रहँदैनन्

देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा रहँदैनन्


काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू नेकपा एमालेमा नरहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

शेयर गर्नुहोस :

0
Shares