मुख्य समाचार

आज कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवस

आज कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औं स्मृति दिवस


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि राणाविरोधी चेतना जागृत भएका पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ मिलेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

रामेछापमा १९८१ असार १५ मा जन्मिनुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares