Banner news

वेवारिसे ४७ किवि सखुवाको काठ बरामद

वेवारिसे ४७ किवि सखुवाको काठ बरामद


बिर्तामोड । झापा प्रहरीले वेवारिसे अवस्थामा फेला परेको सखुवाको काठ रोङ सव डिभिनज वन कार्यालय इलामलाई बुझाएको छ ।
आज दिउँसो झापा बुद्धशान्ति गाउँपालिका वडा नं. १ दामा खोला नजिकै वेवारिसे अवस्थामा फेला परेको ४७ किवि काठ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले बरामद गरी रोङ सव डिभिजन वन कार्यालय इलामलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares