जेष्ठ ५, २०८२ आईतबार

अनेरास्ववियु झापाको भित्तेपात्रो सार्वजनिक

बिर्तामोड । अनेरास्ववियु झापाले शैक्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल, पार्टीका जिल्ला सचिव शिव ढुङ्गेलसहित अखिलका नेताहरुले संयुक्त रुपमा पात्रो सार्वजनिक गरेका हुन् ।

शनिवार जिल्ला पार्टी कार्यक्रम बिर्तामोडमा आयोजित स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए । संगठनमा आवद्ध विधार्थीलाई निर्वाचनमा क्रियाशिल भई रचनात्मक भूमिका निर्वाह गर्न प्रशिक्षित गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]