सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी । पौष्टिक तत्वले भरिपूर्ण घुँघी स्थानीय बजारमा ७० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । तस्बिर : नवीन गड्तौला, रासस

शेयर गर्नुहोस :
प्रतिक्रिया