कनकाई

कनकाईमा आज शोक विदा

कनकाईमा आज शोक विदा


बिर्तामोड । कनकाई नगरपालिकाले आज शोक विदा दिएको छ । एक सूचना जारी गर्दै कनकाई नगरपालिकाले आज शुक्रवार एक दिनका लागि विदा दिएको जनाएको छ ।

नगरपालिकामा कार्यरत सफाई कर्मचारी गणेश मल्लिकको गत बुधबार दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा मल्लिकको असामयिक निधन भएपछि नगरपालिका र वडा कार्यालयहरु विदा गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares