आर्थिक

अवैध सुपारी निन्त्रणमा

अवैध सुपारी निन्त्रणमा


मेचीनगर । मेचीनगर ७ स्थित गौरिगाउँमाबाट प्रहरीले २० किलोग्रम अवैध सुपारी नियन्त्रणमा लिएको छ ।

सतिघट्टा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लादै गरेको २० के.जि सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक तथा सुचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिएको उक्त सुपारीको मूल्य करीब २० हजार हुने प्रहरीले जानकारी दिएको छ ।

शेयर गर्नुहोस :

0
Shares