आर्थिक

दूधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

दूधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । सरकारकाले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो।

नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares