Banner news

मेची बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा धमला निर्वाचित

मेची बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षमा धमला निर्वाचित


भद्रपुर । झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला (पवन) निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा अनेरास्ववियुका बिदन राई र कोषाध्यक्षमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छिन् ।

शेयर गर्नुहोस :

0
Shares