मुख्य समाचार

थपिए कोरोना संक्रमित

थपिए कोरोना संक्रमित


काठमाडौं । बुधबार देशभर कोरोनाका ९८ जना नयाँ संक्रमित थपिएका छन् । १७६८ जनामा गरिएको परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यो अवधिमा २८ जना निको भएर घर फर्किएका छन् ।

हाल देशभर ३२२ जना सक्रिय संक्रमित रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares