Banner news

अर्जुनधारामा अध्यक्ष ओली (फोटो फिचर)

अर्जुनधारामा अध्यक्ष ओली (फोटो फिचर)


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वी पहाडी जिल्लाहरुको कार्यक्रममा सहभागी हुन पहाड तिर लागेका छन् ।

ओलीले पहाडी जिल्ला जानु पूर्व झापाको चर्चित धार्मिक पर्यटकीय क्षेत्र अर्जुनधारा धामको दर्शन गरेका हुन् ।

 

 

शेयर गर्नुहोस :

0
Shares