आर्थिक

विन नेपाल लघुवित्तले लाभांश नदिने

विन नेपाल लघुवित्तले लाभांश नदिने


काठमाडौ, ११ माघ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको हो । यस संस्थाको माघ १० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares