Banner news

एमाले झापाको इन्चार्जमा ओली

एमाले झापाको इन्चार्जमा ओली


बिर्तामोड । नेकपा एमाले झापाको इन्चार्जको जिम्मेवारी रोमनाथ ओलीले प्राप्त गरेका छन् ।

आज बसेको एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

दमक नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका ओली नैतिक र आर्थिक रुपमा स्वच्छ छवि भएका नेताको रुपमा परिचित छन् ।

शेयर गर्नुहोस :

27
Shares