जेष्ठ ६, २०८२ सोमबार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज पहिलो पटक दिइएको तीन दिन म्याद सकिएर प्रहरीले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा लगेकोमा अदालतले थप ५ दिनको समय दिएको हो ।

प्रसाईँले चरित्रहत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला लगायत महिलाहरूले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]